गृहपृष्ठ ∕ समाचार ∕ मुख्यमन्त्रीका रुपमा हेरिएका खगराज कास्कीबाट प्रदेश सभामा विजयी मुख्यमन्त्रीका रुपमा हेरिएका खगराज कास्कीबाट प्रदेश सभामा विजयी हेल्थ आवाज शुक्रबार, २०७९ मंसीर ९ गते, १५:०१ मा प्रकाशित पोखरा—एमालेबाट गण्डकी प्रदेशको भावि मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएका पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी कास्कीबाट विजयी भएका छन् । शुक्रबार प्राप्त अन्तिम मत परिणामअनुसार उनले कास्की १ (१)बाट गण्डकी प्रदेशसभा सदस्यमा विजय हासिल गरेका हु्न । गण्डकीका एमालेका प्रभावशाली नेता समेत रहिसकेका अधिकारीले १५ हजार ५ सय २३ मत ल्याए । उनको प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार दीपक कोइरालाले ११ हजार ६ सय २७ मत प्राप्त गरे । खगराजले ३ हजार ९ सय ९६ मतले माओवादी केन्द्रका नेता कोइरालालाई पराजित गरेका हुन् । यसअघि गृहमन्त्री समेत भइसकेका खगराज एमाले संगठन विभाग प्रमुख समेत हुन् । उनी मुख्यमन्त्रीमै दावी गर्ने उद्देश्यका साथ प्रदेश सभामा उम्मेदवार बनेका थिए । गण्डकी प्रदेशमा ३६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कानुन विपरित औषधिको मुल्यवृद्धि प्रकरण संसदमा, अख्तियारको अनुसन्धानमाथि उठ्यो प्रश्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सच्चिन श्रममन्त्री साहको आग्रह नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा तालिका: कहिले कुन परीक्षा ? स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको… स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित… २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ५ हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न पूर्व प्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति स्वास्थ्य नीति, कार्यक्रम कागजमै सिमित, ऐन नियम बन्छन् थन्किन्छन् रबरस्ट्याम्प स्वास्थ्य राज्यमन्त्री : सरुवामा आरजु हावी, नीतिगत काम गृहबाट स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न पूर्व प्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति स्वास्थ्य नीति, कार्यक्रम कागजमै सिमित, ऐन नियम बन्छन् थन्किन्छन् रबरस्ट्याम्प स्वास्थ्य राज्यमन्त्री : सरुवामा आरजु हावी, नीतिगत काम गृहबाट स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन