गृहपृष्ठ ∕ समाचार ∕ धनगढीमा ८८ महिलाको पाठेघर परीक्षण गर्दा १८ मा क्यान्सर धनगढीमा ८८ महिलाको पाठेघर परीक्षण गर्दा १८ मा क्यान्सर हेल्थ आवाज आईतबार, २०७९ पुस १० गते, १४:३६ मा प्रकाशित धनगढी – धनगढीका १८ जना महिलाको पाठेघरमा क्यान्सर फेला परेको छ। धनगढी उप–महानगरपालिकाको आयोजनामा भएको क्यान्सर रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ८८ महिलाको पाठेघरको क्यान्सर परीक्षण गर्दा १८ महिलाको पाठेघरमा क्यान्सर रहेको पुष्टि भएको हो। शनिवार धनगढी उप–महानगरपालिकाको आयोजना तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँकेको सहकार्यमा धनगढीमा एक दिने क्यान्सर रोग परीक्षण शिविरको आयोजना गरिएको हो। धनगढी उप–महानगरपालिका वडा नम्बर ७ को बेली सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय ८६ जनाले सेवा लिएका हुन्। उनीहरूमा दुई सय २९ जना महिला र ५७ जना पुरुष रहेका थिए। ८८ जना महिलाको पाठेघरको क्यान्सरको परीक्षण गर्दा १८ जनामा पुष्टि भएको हो। १३ जनालाई थप परीक्षणका लागि पठाइएको छ। शिविरमा १४ जना क्यान्सरका बिरामी नियमित परिक्षणका लागि आएका थिए। ७४ जनाको भिडियो एक्स-रेसमेत गरिएको छ। प्राध्यापक डाक्टर सुभेषराज कायस्थसहितको चिकित्सकको समूहले स्वास्थ्य सेवा दिएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ६ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु