गृहपृष्ठ ∕ समाचार ∕ सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सुचारु सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सुचारु हेल्थ आवाज बुधवार, २०७९ पुस १३ गते, १४:३४ मा प्रकाशित धनगढी -सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सुरु गरिएको छ । बुधवार एक सूचना जारी गर्दै अस्पतालले बुधवार देखि यो सेवा सुरु गरेको जनाएको हो । उक्त सूचनामा अस्पतालमा सिटी स्क्यान मेशिन जडान भई सम्पूर्ण परीक्षण कार्य सम्पन्न गरी पौष १३ बाट पूर्ण रुपमा सञ्चालनमा आएको जनाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विगतका सहमति कार्यान्वयन गर्न सरकार… विश्वका उदीयमान क्यान्सर विशेषज्ञको सूचीमा दुई नेपाली चिकित्सक पीएचपी समस्याले औषधि व्यवस्था विभागको अनलाइन सेवा प्रभावित १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट धेरै पढिएका १ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ६ डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा ७ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित TFN ट्रेण्डिङ