गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेतमा पाँच जनामा दादुरा पुष्टि सुर्खेतमा पाँच जनामा दादुरा पुष्टि रमेश रावल बिहीबार, २०७९ माघ १२ गते, १३:३६ मा प्रकाशित सुर्खेत – सुर्खेतमा पनि दादुराका बिरामी भेटिएका छन् । सुर्खेतका तिन वटा पालिकामा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । वीरेन्द्रनगरमा तीन जना, गुर्भाकोट नगरपालिका एक जना र चिङगाड गाउँपालिकामा एक जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । छिमेकी जिल्ला बाँकेमा दादुराको सङ्क्रमण तीव्र भइरहेको बेला सुर्खेतमा पनि सङ्क्रमण देखिएकाले सतर्कता अपनाउन प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले आग्रह गरे । प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाउँमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको जनाइएको छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा My Journey Against Myeloma वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा My Journey Against Myeloma वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने