२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआज थप ३ जना कोभिड–१९ संक्रमित थपिए २ जना संक्रमणमुक्त

आज थप ३ जना कोभिड–१९ संक्रमित थपिए २ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा थप ३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

त्यस्तै हाज २ जना संक्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार १ सय ४७ पुगेको छ ।

नेपालमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या १८ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ