२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतीन दिनमा ४२ जना कोभिड-१९ संक्रमित थपिए

तीन दिनमा ४२ जना कोभिड-१९ संक्रमित थपिए


काठमाडौं—पछिल्लो तीन दिनमा नेपालमा ४२ जना कोभिड—१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्ला तीन दिनमा ४२ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १७ जना कोभिड—१९ संक्रमित संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड—१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार १ सय ८२ पुगेको छ ।

निकै घटिसकेको सक्रिय संक्रमितको संख्या बढेर बिहीबारसम्म १२३ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ