गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिँदै राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिँदै हेल्थ आवाज बुधबार, २०८० वैशाख ६ गते, १०:३५ मा प्रकाशित काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँदिल्ली लगिँदैछ । मंगलबार स्वास्थ्यमा समस्या देखिएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेललाई बुधबार श्री एयरलाइन्समार्फत नयाँदिल्लीको एम्स अस्पतालमा उपचार गर्न लैजान लागिएको हो । राष्ट्रपति पौडेलको छातीमा इन्फेक्सन, पेटमा समस्या देखिएको र त्यो नघटेकाले उनलाई थप उपचारका लागि भारत लैजान लागिएको जनाइएको छ । चैत १८ गते स्वास्थ्यमा समस्या उत्पन्न भएपछि पौडेललाई ५ दिन अस्पतालमा भर्ना गरिएको थियो । तर, स्वास्थ्यमा पुनः समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल लगिएको थियो । स्वास्थ्यमा केही सुधार नदेखिएकाले चिकित्सकहरुले पौडेलको थप उपचार भारतमा गर्न सल्लाह दिएको जनाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ योग तथा प्राकृतिक चिकित्सा संस्थागत : नेपालको स्वास्थ्य प्रणाली सुधारको महत्वपूर्ण कदम ७ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो TFN ट्रेण्डिङ आजको योग : बारम्बार टाउको दुख्ने समस्या छ ? यी योगासन गर्नुहोस मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल पिसाबको संक्रमण कसरी हुन्छ ? यस्ता छन् रोकथामका उपाय हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड आजको योग : बारम्बार टाउको दुख्ने समस्या छ ? यी योगासन गर्नुहोस मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल पिसाबको संक्रमण कसरी हुन्छ ? यस्ता छन् रोकथामका उपाय हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड