गृहपृष्ठ ∕ समाचार ∕ डा. विच्छा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त डा. विच्छा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त हेल्थ आवाज बिहीबार, २०८० वैशाख ७ गते, १७:४६ मा प्रकाशित काठमाडौं—राष्ट्रिय योजना आयोगको सदस्यमा डा. आरपी विच्छा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. विच्छालाई आयोगको सदस्यमा नियुक्त गरेको हो । ‘सोमबारको बैठकले आयोगको सदस्यमा नियुक्त गरेको हो,’ डा. विच्छाले हेल्थआवाजसँग भने । डा. विच्छा यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वास्थ्य सल्लाहकार रहेका थिए । उनी यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक समेत भइसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' कसरी गर्ने छालाको हेरचाह ? भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' कसरी गर्ने छालाको हेरचाह ? भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता