गृहपृष्ठ ∕ समाचार ∕ बागमती प्रदेशको ११ औं तहको विज्ञापनप्रति क्लिनिक प्याथोलोजिष्टहरु असन्तुष्ट बागमती प्रदेशको ११ औं तहको विज्ञापनप्रति क्लिनिक प्याथोलोजिष्टहरु असन्तुष्ट हेल्थ आवाज बुधबार, २०८० वैशाख १३ गते, १८:२७ मा प्रकाशित काठमाडौं—बागमती प्रदेश लोकसेवा आयोग हेटौडाले प्याथोलोजिष्ट चिकित्सक र पारामेडिक्सलाई एउटै पदमा समेटेर विज्ञापन गरेपछि क्लिनिकल प्याथोलोजिष्टहरुले असन्तुष्टि जनाएका छन् । बागमती प्रदेश लोकसेवाले ‘निर्देशक’ ११ औं तह पदमा ‘जमेटे’ समूहको लागि मात्र आवेदन माग गरेको भन्दैं एशोसिएसन अफ क्लिनिकल प्याथोलोजिष्ट नेपालले विरोध जनाएको छ । संघका महासचिव डा. निराजन मैनालीले जारी गरेको विज्ञप्तीमा उक्त सच्चाउन माग गरिएको छ । लोकसेवाले जनरल मेडिकल टेक्नीसियनलाई मात्र हेरेर विज्ञापन प्रकाशित गरेको र त्यसले क्लिनिक प्याथोलोजिष्टहरुलाई वाइपास गरेर मनोबल गिराउने काम गरेको उल्लेख गरेका छन् । ‘एक जना व्यक्तिलाई हेरेर विज्ञापन प्रकाशित गरिएको छ । उ सेवानिवृत्त नभएसम्म अर्को व्यक्ति पुग्न नपाउने बदनियतपूर्ण व्यवस्था प्रष्ट हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सेवामा ११ औं तह प्रमुख जनरल मेडिकल टेक्नीसियन र प्रमुख कन्सल्ट्यान्ट प्याथोलोजिष्ट नियुक्त गर्नुपर्नेमा प्रदेशमा प्याथोलोजिष्ट नभएको मौका छोपी विज्ञापन प्रकाशित गरिएको छ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान TFN ट्रेण्डिङ १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग