२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण

नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण


काठमाडौं—नेपालमा थप १७ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १७ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा २३ जना कोभिड—१९ संक्रमणमुक्त भएका छन् ।

मंगलबारसम्म १४१ जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ