गृहपृष्ठ ∕ समाचार ∕ एमाले स्वास्थ्य विभागको जिम्मेवारी पूर्व स्वास्थ्यमन्त्री कृष्णगोपाललाई एमाले स्वास्थ्य विभागको जिम्मेवारी पूर्व स्वास्थ्यमन्त्री कृष्णगोपाललाई हेल्थ आवाज बुधबार, २०८० जेठ २४ गते, १०:५४ मा प्रकाशित काठमाडौं—नेकपा एमालेले स्वास्थ्य फाँट इन्चार्जको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिएको छ । १९ जेठमा बसेको एमाले सचिवालय बैठकले एमाले स्वास्थ्य फाँटको जिम्मेवारी पूर्व स्वास्थ्यमन्त्री रहेका श्रेष्ठलाई दिएको हो । स्वास्थ्य फाँटको इन्चार्ज रहेको श्रेष्ठले एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखका रुपमा विभागीय नेतृत्व समेत गर्नेछन् । यसअघि स्वास्थ्य विभाग इन्चार्जको जिम्मेवारी सचिव योगेश भट्टराईले सम्हालेका थिए । नयाँ कार्यविभाजनअनुसार भट्टराईले मधेश प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् । श्रेष्ठले २०७८ असारपछि केही समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी काठमाडौं ९ बाट प्रतिनिधीसभामा निर्वाचित सांसद हुन् । वि.सं. २०१५ सालमा काठमाडौंमा जन्मिएका श्रेष्ठले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी वि.सं. २०३७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय हुँदै त्यसपछि मूलधारको राजनीतिमा आएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति झण्डै २५ करोडको लगानीमा ‘मनमोहन इमेजिङ प्रा.लि.’, एआई–गाइडेड एमआरआई र… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन… स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि… धेरै पढिएका १ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो २ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ५ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ 'आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक आहार हो' स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन शिक्षण अस्पताल दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया Tobacco Act of Nepal: A mockery of the law मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम योग तथा प्राकृतिक चिकित्सा संस्थागत : नेपालको स्वास्थ्य प्रणाली सुधारको महत्वपूर्ण कदम 'आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक आहार हो' स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन शिक्षण अस्पताल दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया Tobacco Act of Nepal: A mockery of the law मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम योग तथा प्राकृतिक चिकित्सा संस्थागत : नेपालको स्वास्थ्य प्रणाली सुधारको महत्वपूर्ण कदम