गृहपृष्ठ ∕ समाचार ∕ मदन भण्डारी राष्ट्रिय पुरस्कार स्वास्थ्यतर्फ डा. मिङमार शेर्पालाई मदन भण्डारी राष्ट्रिय पुरस्कार स्वास्थ्यतर्फ डा. मिङमार शेर्पालाई हेल्थ आवाज मंगलबार, २०८० असार १२ गते, १४:५५ मा प्रकाशित काठमाडौं—यस वर्षको राष्ट्रिय मदन भण्डारी पुरस्कार स्वास्थ्य विधामा डा. मिङ्मार शेर्पालाई दिइने भएको छ । मंगलबार पुरस्कार छनोट समितिले मदन भण्डारी राष्ट्रिय पुरस्कार स्वास्थ्यतर्फ डा. शेर्पालाई दिने निर्णय गरेको हो । मदन भण्डारी फाउण्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले मदन स्मृति दिवसको अवसरमा १४ असारमा उक्त पुरस्कार प्रदान गरिने जानकारी दिए । स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक रहेका डा. शेर्पा टेलिमेडिसिन सेवा, ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको विस्तार, दुर्गममा लामो समय सेवा र सरकारी सेवाबाट अवकासपछि पनि ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिन सक्रिय रहेका छन् । उनको योगदान सोलुखुम्बमा स्वास्थ्य प्राविधिक शिक्षा पु¥याउनमा पनि रहेको छ । पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ । डा. शेर्पा अहिले सोलुखुम्बमा रहेर ग्रामीण स्वास्थ्य सेवामा सक्रिय रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य… एनएमए निर्वाचनः काठमाडौं उपत्यकामा आएपछि डा. बद्री रिजालले लिए अग्रता,… नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्षमा डा. मंगललाई अग्रता र महासचिवमा… नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष र महासचिवमा तीब्र प्रतिस्पर्धा नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष, महासचिवमा टिम मंगलको अग्रता कायमै धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ५ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ TFN ट्रेण्डिङ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान योग शिविरमा पुगेको डा. खड्काको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्यूरो सर्जरी गरेर बिरामी बचाए नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्षमा डा. मंगललाई अग्रता र महासचिवमा डा. विश्व ४ मतले अगाडि नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष र महासचिवमा तीब्र प्रतिस्पर्धा नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष, महासचिवमा टिम मंगलको अग्रता कायमै विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान योग शिविरमा पुगेको डा. खड्काको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्यूरो सर्जरी गरेर बिरामी बचाए नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्षमा डा. मंगललाई अग्रता र महासचिवमा डा. विश्व ४ मतले अगाडि नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष र महासचिवमा तीब्र प्रतिस्पर्धा नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष, महासचिवमा टिम मंगलको अग्रता कायमै