२०८३ कात्तिक ७, शनिवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ नेपाल स्वास्थ्य व्यवसायी परिषद् अध्यक्षमा धनप्रसाद पौडेल सिफारिस

नेपाल स्वास्थ्य व्यवसायी परिषद् अध्यक्षमा धनप्रसाद पौडेल सिफारिस


काठमाडौं—नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा परिषद्का पूर्व रजिष्ट्रार धनप्रसाद पौडेलको नाम सिफारिस भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले परिषदको अध्यक्षमा उनको नाम सिफारिस गरेको सचिवालय स्रोतले जानकारी दियो।

‘उहाँको एकल नाम सिफारिस भएको छ,’ स्रोतले भन्यो, ‘क्याबिनेटबाट निर्णय भएर आएको छैन ।’

२ पटक परिषदको रजिष्ट्रार भएका पौडेल स्वास्थ्य सेवा विभागमा मेडिकल टेक्नोलोजिष्टको रुपमा कार्यरत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ