गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सर्पको टोकाइबाट सुत्केरी महिलाको मृत्यु सर्पको टोकाइबाट सुत्केरी महिलाको मृत्यु हेल्थ आवाज बुधबार, २०८० भदौ २० गते, १६:१६ मा प्रकाशित सांकेतिक तस्वीर : एजेन्सी सुर्खेत- रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरी महिलाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका– १३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्टको भएको हो । २२ वर्षीया विष्टलाई मगंलबार दिउँसो बारीमा गाईवस्तुलाई घाँस काट्ने क्रममा सर्पले टोकेको थियो । सोही दिन राती विष्टले छोरीलाई जन्म दिएकी थिइन् । सुत्केरी भएकी विष्टको रक्तस्राव नरोकिएपछि उपचारको लागि चौरजहारी अस्पताल लगिएको थियो । सर्पको विष शरीरमा फैलिएको र रक्तस्रावका कारण आज विहान मुत्यु भएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए । ‘शिशुको पनि अवस्था गम्भीर रहेकाले रेफर गर्न लागिएको छ,’ उनले भने, ‘शिशु जन्मने अवधि कात्तिक महिना भएपनि समय नपुग्दै शिशुको जन्म हिजो नै भएको थियो ।’ क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ… सामाजिक विकास मन्त्रालय र कासबीच सहकार्यबारे छलफल नेपाली न्यूरो सर्जरीका पिता डा. दिनेशनाथ गोंगलको निधन १०० शय्याको स्टार अस्पतालको अस्पताल निर्देशकमा प्रा. डा. सुरज बज्राचार्य… संकटमा रहेको स्वास्थ्य बीमा बोर्ड कार्यकारी निर्देशकबिहीन १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित ५ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ६ ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा ७ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भट्टराई मन्त्रालय तानिए नेपाल चिकित्सक संघ निर्वाचनः उपत्यकाबाहिर खस्यो ४२४४ मत बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान नेपाल नेशनल अस्पतालमा अब ‘बाथ रोग सेन्टर’ पनि कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भट्टराई मन्त्रालय तानिए नेपाल चिकित्सक संघ निर्वाचनः उपत्यकाबाहिर खस्यो ४२४४ मत बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान नेपाल नेशनल अस्पतालमा अब ‘बाथ रोग सेन्टर’ पनि कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ?