गृहपृष्ठ ∕ समाचार ∕ डाक्टरलाई कुटेको अभिव्यक्ति दिएका इन्स्पेक्टर श्रेष्ठ निलम्बित डाक्टरलाई कुटेको अभिव्यक्ति दिएका इन्स्पेक्टर श्रेष्ठ निलम्बित हेल्थ आवाज बुधबार, २०८० असोज १० गते, १६:५३ मा प्रकाशित काठमाडौं—मणिपाल मेडिकल कलेजमा बिरामीको उपचारका क्रममा मृत्युको घटनापछि डाक्टरलाई कुटेको अभिव्यक्ति दिएका प्रहरी निरिक्षक मदन श्रेष्ठ निलम्बित भएका छन् । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले श्रेष्ठलाई अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिए । मणिपाल उपचाररत लमजुङकी ५७ वर्षीया एक महिलाको मृत्यु भएपछि चिकित्सकमाथि हातपात भएको थियो । त्यसपछि मृतक आफन्तहरुले अस्पतालमा जम्मा भएर होहल्ला गरिरहेका थिए । त्यही भिडमा आएर श्रेष्ठले ‘डाक्टरलाई कुटेर आएँ’ भनेर अभिव्यक्ति दिएका थिए । उक्त भिडियो मंगलबार दिनभरजसो सामाजिक संजालमा भाइरल भएको थियो । प्रहरीले मणिपालमा चिकित्सकमाथि आक्रमणकै घटनाका कारण डिएसपी वेदप्रकाश जोशीलाई सरुवा गरेको छ । उनलाई घटनामा सही ढंगबाट सुरक्षाको कमाण्ड लिन नसकेको भन्दैं गृहकै निर्देशनमा सरुवा गरिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता TFN ट्रेण्डिङ चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा विश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने बिरामीको दुई महिनापछि मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा विश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने बिरामीको दुई महिनापछि मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति