गृहपृष्ठ ∕ समाचार ∕ नेपाल चिकित्सक संघको हेल्थ समिट स्थगित नेपाल चिकित्सक संघको हेल्थ समिट स्थगित हेल्थ आवाज बिहीबार, २०८० असोज ११ गते, १४:४१ मा प्रकाशित काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए)ले गर्ने भनिएको ‘एनएमए नेशनल हेल्थ समिट २०२३’ हाललाई स्थगित भएको छ । बिहीबार एक सूचना जारी गर्दै एनएमले यही असोज १२ र १३ गतेदेखि सुरु गर्ने भनिएको हेल्थ समिट स्थगित भएको जनाएको हो । संघको अर्को सूचना सार्वजनिक नभएसम्मका लागि हाललाई उक्त कार्यक्रम स्थगित गरिएको भन्दै यसबाट पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ । उक्त स्वास्थ्य शिखर सम्मेलनको मिति पुनः तय गरी जानकारी गराइने संघका महासचिव डा. सन्जिब तिवारीले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दातृ निकायले दिए खोप ढुवानीका लागि सरकारलाई पाँच अत्याधुनिक भ्यान अनुमति बिनै सञ्चालित स्वास्थ्य संस्थामाथि कडाइ गर्न नेपाल मेडिकल काउन्सिलको… चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा. डा. देवेन्द्र खत्री नियुक्त २४ असारभित्र चिकित्सा शिक्षा आयोगमा योग्य उपाध्यक्ष नियुक्त नभए सत्याग्रह… डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित… धेरै पढिएका १ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला TFN ट्रेण्डिङ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ? शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ विपी प्रतिष्ठानका उच्च कर्मचारीको सम्पत्ति छानबिन हुने, सुधारका लागि मन्त्रीको निर्देशन डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ? शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ विपी प्रतिष्ठानका उच्च कर्मचारीको सम्पत्ति छानबिन हुने, सुधारका लागि मन्त्रीको निर्देशन डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’