गृहपृष्ठ ∕ समाचार ∕ पोलियो नियन्त्रणमा कोशेढुंगा, विश्वबाट टाइप ३ पोलियो उन्मुलन भएको घोषणा पोलियो नियन्त्रणमा कोशेढुंगा, विश्वबाट टाइप ३ पोलियो उन्मुलन भएको घोषणा हेल्थ आवाज मंगलबार, २०७६ कात्तिक १९ गते, १३:०३ मा प्रकाशित तस्बिरः बीबीसी पोलियो भाइरसबाट विश्वले अब केही हदसम्म छुटकारा पाउने भएको छ । पोलियोमाथि चिकित्सा क्षेत्रको सफलतासँगै विश्व बिस्तारै पोलियोमुक्त हुँदैछ । करिब ४ वर्षअघि नै विश्वबाट टाइप २ पोलियो उन्मुलन भएको घोषणा गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले टाईप ३ पोलियो पनि उन्मुलन भएको घोषणा गरेको छ । तर,अझै पनि अफगानस्तान र पाकिस्तानमा टाईप १ पोलियोबाट संक्रमित केही समूह भेटिएका छन् । यसबाट पनि छिट्टै विश्वले छुटकारा पाउनेमा चिकित्सक आशाबादी छन् । विशेषगरी ५ वर्षभन्दा मुनिका बालबालिकामा देखा पर्ने पोलियोका कारण करिब २ सय बालबालिकामा पक्षघात देखिने र अन्यमा मांसपेशीको पक्षघात हुने डब्लूएच्ओले जनाएको छ । मांसपेशीको पक्षघात भएका बालबालिकामा सास फेर्न कठिन हुने भएकोले उनीहरु मृत्युको शिकार हुने गर्छन् । सामान्यतयाः पोलियो ३ प्रकारहरु हुन्छन् । पोलियोका प्रकार वैज्ञानिक दृष्टिले भिन्न भए पनि यिनीहरुले निम्त्याउने अशर भने प्यारालाइसिस र मृत्यु नै हुन् । पोलियोको उचित उपचार नभएता पनि यस रोग लाग्नबाट बच्नको निमित्त खोप उपलब्ध छ । –एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति… संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ TFN ट्रेण्डिङ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य