गृहपृष्ठ ∕ समाचार ∕ चितवनका अस्पतालहरूमा रगत अभाव, रेडक्रसले गुहार्यो रक्तदाता चितवनका अस्पतालहरूमा रगत अभाव, रेडक्रसले गुहार्यो रक्तदाता हेल्थ आवाज मंगलबार, २०८० कात्तिक १४ गते, ११:०१ मा प्रकाशित काठमाडौं– पछिल्ला केही दिनयता चितवनका अस्पतालहरूमा रगत अभाव भएको पाइएको छ । चाडपर्वका कारण जिल्लामा रक्तदान कार्यक्रमहरूको आयोजना हुन नसक्दा अस्पतालहरूमा रगतको अभाव भएको पाइएको छ । जिल्लाका प्रमुख अस्पतालहरू भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताल लगायत निजी/प्राइभेट सामुदायिक अस्पतालमा पछिल्लो समय उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेसँगै रगत अभाव भएको हो । जिल्लामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी चितवनले रक्तदानका लागि आग्रह गरेको छ । हाल जिल्लामा रगतको अत्याधिक माग रहेको भन्दै रेडक्रस सोसाइटीले प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुर लगायत मातहतका रक्तसञ्चार युनिटहरू (क्यान्सर अस्पताल युनिट, चितवन मेडिकल कलेज युनिट, बघौडा अस्पताल आकस्मिक रक्तसञ्चार इकाई )मा पुगी रक्तदान गरिदिन रक्तदाता तथा रक्तदान गर्ने सङ्घ संस्थाहरूसँग आग्रह गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी मेडिकल कलेजले राखे चिकित्सा शिक्षा ऐनको दफा ४७ खारेजलगायतका… बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले… डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम… १६ साउनमा चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याप शो हुँदैं नारायणी घटनाः अस्पतालमा ओपीडी सेवा बन्द, माइतीघरमा प्रदर्शन धेरै पढिएका १ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ४ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ६ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ७ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री TFN ट्रेण्डिङ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ‘बाथ रोगबाट बच्न जीवशैली सुधार्नै पर्छ’ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ‘बाथ रोगबाट बच्न जीवशैली सुधार्नै पर्छ’ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’