गृहपृष्ठ ∕ समाचार ∕ निजी मेडिकल तथा डेन्टल कलेज सङ्घमा आबद्ध १७ संस्थाले भूकम्प पीडितको उपचार निःशुल्क गर्ने निजी मेडिकल तथा डेन्टल कलेज सङ्घमा आबद्ध १७ संस्थाले भूकम्प पीडितको उपचार निःशुल्क गर्ने हेल्थ आवाज मंगलबार, २०८० कात्तिक २१ गते, १४:१७ मा प्रकाशित काठमाडौं– जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि १५ वटा मेडिकल कलेज र २ वटा डेन्टल कलेजले निःशुल्क उपचार गर्ने भएका छन् । निजी मेडिकल तथा डेन्टल कलेज सङ्घले एक विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध रहेका मेडिकलहरूबाट निःशुल्क उपचार सेवा दिइने जनाएको हो । सङ्घका अध्यक्ष ज्ञानेन्द्र मान सिंह कार्कीद्वारा जारी विज्ञप्तिमा देशका विभिन्न ठाउँमा सञ्चालित १५ वटा निजी मेडिकल कलेज र डेन्टल कलेजले भूकम्पका घाइतेको निःशुल्क उपचार गरिने घोषणा गरिएको छ । यस्तै, सरकारले सहयोगका लागि आग्रह गरेमा आफूहरू स्वास्थ्यसँग सम्बन्धित सबै प्रकारका सेवाहरू निःशुल्क रुपमा सहयोग गर्न तयार रहेको अध्यक्ष कार्कीले उल्लेख गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति… संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव