गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालय तानिएका डा. सन्तोषलाई कान्तिमा लखेटियो स्वास्थ्य मन्त्रालय तानिएका डा. सन्तोषलाई कान्तिमा लखेटियो हेल्थ आवाज शुक्रबार, २०८० मंसीर २९ गते, १५:१३ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—वीर अस्पतालको निर्देशकबाट हटाएर स्वास्थ्य मन्त्रालय तानिएका डा. सन्तोष पौडेललाई कान्ति बाल अस्पतालमा पठाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले डा. पौडेललाई केही दिनअघि वीर अस्पतालको निर्देशकबाट नियम विपरित हटाएका थिए । त्यस विरुद्ध उनी सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतले बिहीबार सरकारका नाममा कारण देखाउ आदेश दिएको छ । कारण देखाउ आदेश दिएको भोलिपल्टै मन्त्रालयबाट डा. पौडेललाई कान्ति बाल अस्पताल पठाइएको हो । वीरमा दरबन्दी रहेका उनलाई बस्नेतले राजनीतिक पूर्वाग्रहका आधारमा कान्ति लखेटेका हुन् । शुक्रबार स्वास्थ्य मन्त्री बस्नेतको डा. पौडेललाई कान्तिमा सरुवा गर्ने निर्णयमा स्वास्थ्य मन्त्रालयको प्रशासनतर्फकी सचिव देवकुमारी गुरागाईंले हस्ताक्षर गर्न मानिन् । त्यसपछि विमानस्थलमा रहेका स्वास्थ्यतर्फका सचिव डा. रोशन पोखरेललाई बोलाएर उक्त निर्णयमा हस्ताक्षर गर्न लगाइएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ६ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ७ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने TFN ट्रेण्डिङ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति किन हुन्छ एपेन्डिक्स ? यस्ता छन् लक्षण र उपचार मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल नर्सिङ संघको निर्वाचनका लागि तोकिए २१ निर्वाचन केन्द्र रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति किन हुन्छ एपेन्डिक्स ? यस्ता छन् लक्षण र उपचार मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल नर्सिङ संघको निर्वाचनका लागि तोकिए २१ निर्वाचन केन्द्र