गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कांग्रेस मन्त्रीहरु कर्णाली सरकारबाट बाहिरिए, सामाजिक विकास मन्त्रीद्वारा राजीनामा कांग्रेस मन्त्रीहरु कर्णाली सरकारबाट बाहिरिए, सामाजिक विकास मन्त्रीद्वारा राजीनामा हेल्थ आवाज मंगलबार, २०८० फागुन २२ गते, १३:२१ मा प्रकाशित काठमाडौं—कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले पदबाट राजीनामा दिएका छन् । मंगलबार उनीसहित नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी अर्थमन्त्री वेदराज सिंह, उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसीले राजीनामा दिएका हुन् । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रदेश सरकारहरुमा पनि त्यसको प्रभाव देखिन थालेको छ । कर्णाली सरकारमा सहभागी कांग्रेस मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको जानकारी दिएका हुन् । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले माओवादी केन्द्रका दुई मन्त्रीहरुलाई बर्खास्त गरिदिएका थिए । उनले सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका थिए । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रणनीतिक अस्पताल जोड्ने झोलुङ्गे पुल निर्माण ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द योग के हो ? यसका प्रकार र फाइदा ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द योग के हो ? यसका प्रकार र फाइदा