गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य बीमाको भ्रामक विज्ञापन गर्नेमाथि स्वास्थ्य मन्त्रालयले कारवाही अगाडि बढायो स्वास्थ्य बीमाको भ्रामक विज्ञापन गर्नेमाथि स्वास्थ्य मन्त्रालयले कारवाही अगाडि बढायो हेल्थ आवाज शुक्रबार, २०८१ वैशाख ७ गते, १८:०० मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक संजालमा स्वास्थ्य बीमाको भ्रामक विज्ञापन गरेको पाइएपछि कारवाही प्रक्रिया अगाडि बढाएको छ । बिहीबार मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले एक विज्ञप्ती जारी गर्दै सामाजिक संजालमा स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन तथा सूचनाहरु प्रसारण गरेको पाइएको उल्लेख गरेका छन् । डा. बुढाथोकीले मन्त्रालयको लोगो प्रयोग गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा विभिन्न उमेर समूहका लागि निःशुल्क स्वास्थ्य बीमा भनेर सूचना तथा विज्ञापनि प्रसारण गरेको पाइएको जनाएका छन् । उनले तीन सूचना तथा विज्ञापनमा कुनै सत्यता नभएको भन्दैं त्यस्ता सूचना र विज्ञापनमा क्लिक नगर्न समेत आग्रह गरेका छन् । मन्त्रालयले यस्ता भ्रामक सूचना तथा विज्ञापन प्रसारण गर्नेमाथि कारवाही गर्ने चेतावी समेत दिएको छ । ‘यस्ता गलत तथा भ्रामक सूचना/विज्ञापन प्रसारण गर्नेहरुलाई विद्यमान कानुनअनुसार सम्बन्धी निकायमार्फत नियमानुसार कारवाही प्रक्रियासमेत अघि बढाइसकिएको जानकारी गराइन्छ,’ विज्ञप्तीमा छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू कसरी गर्ने छालाको हेरचाह ? अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू कसरी गर्ने छालाको हेरचाह ? अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर