गृहपृष्ठ ∕ समाचार ∕ एमबीबीएसका २ विषयका प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि पुनः परीक्षा लिदैं काठमाडौं विश्वविद्यालय एमबीबीएसका २ विषयका प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि पुनः परीक्षा लिदैं काठमाडौं विश्वविद्यालय हेल्थ आवाज सोमबार, २०८१ वैशाख ३१ गते, १०:१३ मा प्रकाशित काठमाडौं—काठमाडौं विश्वविद्यालय (केयु)ले परीक्षा अगावै एमबीबीएसका प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिने भएको छ । आइतबार केयुका परीक्षा नियन्त्रण प्रा. रामप्रसाद घिमिरे, पिएचडीले प्राविधिक कारण परीक्षा पुनः लिनुपर्ने भन्दैं नयाँ समय तालिका सार्वजनिक गरेका छन् । केयुको परीक्षा नियन्त्रण कार्यलयकाअनुसार ५ मे र १० मेमा संचालित दुई विषयमो परीक्षा रद्ध गरेर पुनः परीक्षा लिइने छ । जसमा १६ मेमा विहान १० देखि दिउँसो १ बजेसम्म फाइनल एमबीबीएसको मेडिसिन एण्ड एलाइड (डर्माटोलोजी)—१ को परीक्षा संचालन हुनेछ । यस्तै, १६ मेकै दिन दिउँसो २ देखि २ः३० बजेसम्म थर्ड एमबीबीएसको कम्युनिटी मेडिसिनको परीक्षा संचालन हुनेछ । केयुको परीक्षा नियन्त्रण कार्यलयले प्रश्नपत्र बाहिरिएको ठहर गरेपछि यी दुई विषयको परीक्षा रद्ध गरेर नयाँ परीक्षा मिति सार्वजनिक गरेको हो । यो घटनामा काभ्रे प्रहरीले अनुसन्धान गरिरहेको केयुले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब… कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ… नेपाली न्यूरो सर्जरीका पिता डा. दिनेशनाथ गोंगलको निधन १०० शय्याको स्टार अस्पतालको अस्पताल निर्देशकमा प्रा. डा. सुरज बज्राचार्य… संकटमा रहेको स्वास्थ्य बीमा बोर्ड कार्यकारी निर्देशकबिहीन धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित ३ ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा ४ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ TFN ट्रेण्डिङ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड जब कर्णालीमाथिको बाटोमा एक्लै सुत्केरी भइन् ३० वर्षीया साङमु... नेपाली न्यूरो सर्जरीका पिता डा. दिनेशनाथ गोंगलको निधन कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति १०० शय्याको स्टार अस्पतालको अस्पताल निर्देशकमा प्रा. डा. सुरज बज्राचार्य नियुक्त विपीको कर्मचारी कल्याण समाजको अध्यक्षमा कर्ण, महासचिवमा चौधरी आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ पछिल्ला ७ वर्षको कारोबार काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड जब कर्णालीमाथिको बाटोमा एक्लै सुत्केरी भइन् ३० वर्षीया साङमु... नेपाली न्यूरो सर्जरीका पिता डा. दिनेशनाथ गोंगलको निधन कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति १०० शय्याको स्टार अस्पतालको अस्पताल निर्देशकमा प्रा. डा. सुरज बज्राचार्य नियुक्त विपीको कर्मचारी कल्याण समाजको अध्यक्षमा कर्ण, महासचिवमा चौधरी आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ पछिल्ला ७ वर्षको कारोबार