गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हिमाको ऋखिदेउमा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण हिमाको ऋखिदेउमा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण मानदत्त रावल बुधबार, २०८१ कात्तिक ७ गते, १०:३० मा प्रकाशित जुम्ला—जुम्लाको हिमा गाउँपालिका–२ ऋखिदेउमा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण गरिएको छ । गाउँपालिकाको पहल र संघीय सरकारको ३८ लाख बजेटमा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण गरिएको हो । सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण पश्चात गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले उद्घाटन गरेका छन् । कालिकोट र जुम्लाको सिमा क्षेत्रमा पर्ने ऋखिदेउमा भवन निर्माण भएपछि स्वास्थ्य सेवा प्रवाह गर्न सहज भएको गाउँपालिका अध्यक्ष शाहीले बताए । ‘त्यो क्षेत्रका दुवै जिल्लाका नागरिकले स्वास्थ्य सेवा पाएका छन्,’ उनले भने । सामुदायिक स्वास्थ्य इकाईमा अहिले १ जना अहेब र १ जना कार्यालय सहयोगी कार्यरत छन् । ‘दुर्गमका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नको लागि सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो,’ उनले थपे । सामुदायिक स्वास्थ्य इकाईबाट सबै प्रकारकार औषधि नागरिकले निःशुल्क प्राप्त गरेका छन् । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं जुम्लाको जनस्वास्थ्य सुधारात्मक धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ७ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन जुम्लाको जनस्वास्थ्य सुधारात्मक फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन