गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हेल्थ आवाज मंगलबार, २०८१ कात्तिक २० गते, १६:२३ मा प्रकाशित फाइल तस्विर काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । सोमबार साँझदेखि अस्वस्थ भएपछि प्रधानमन्त्रीले अत्यावश्यक बाहेकका सबै कार्यक्रम र भेटघाट रद्ध गरेका छन् । ओलीलाई सामान्य ज्वरोको समस्या देखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘उहाँलाई सामान्य ज्वरो देखिएको छ,’ सचिवालय स्रोतले भन्यो, ‘परीक्षणहरु भइरहेका छन् ।’ हाल उनी प्रधानमन्त्री निवास बालुवाटारमै आराम गरिरहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग TFN ट्रेण्डिङ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट कसरी गर्ने छालाको हेरचाह ? सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट कसरी गर्ने छालाको हेरचाह ? सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु