गृहपृष्ठ ∕ समाचार ∕ नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली हेल्थ आवाज बिहीबार, २०८१ फागुन २२ गते, १७:१८ मा प्रकाशित तस्विर: ओमप्रसाद उपाध्याय नेपालको फेसबुकबाट काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नवनियुक्त सचिव डा. विकास देवकोटाले पदबहाली गरेका छन् । बिहीबार दिउँसो सचिव देवकोटाले पदबहाली गरेका हुन् । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डा. देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । १२ फागुनमा निवर्तमान स्वास्थ्य सचिव डा. रोशन पोखरेल अनिवार्य अवकासमा गएसँगै स्वास्थ्य सचिव रिक्त रहेको थियो । स्वास्थ्य सचिव नियुक्त हुनुअघि डा. देवकोटा स्वास्थ्य सेवा विभागका महानिर्देशक थिए। स्वास्थ्य सचिव सिफारिस समितिले १२ औं तहका अतिरिक्त सचिव डा. देवकोटासँगै १२ औं तहकैं अतिरिक्त सचिवद्धय डा. संगीता मिश्रा र डा. टंक बाराकोटीलाई सचिवका लागि सिफारिस गरेको थियो । तीन जनामध्येबाट सरकारले डा. देवकोटालाई स्वास्थ्य सचिव बनाएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी… स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ… कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर… स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश… धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ ७ न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी TFN ट्रेण्डिङ संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध स्वास्थ्यमन्त्रीको पार्टीको निष्कर्ष : सरकार असफल, स्वास्थ्य मन्त्रालय सफल राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा डा. सुजाता पन्तको सल्लाहः स्तन क्यान्सर कसरी थाहा पाउने, यसबाट बच्ने उपाय इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध स्वास्थ्यमन्त्रीको पार्टीको निष्कर्ष : सरकार असफल, स्वास्थ्य मन्त्रालय सफल राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा डा. सुजाता पन्तको सल्लाहः स्तन क्यान्सर कसरी थाहा पाउने, यसबाट बच्ने उपाय इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना