गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्रीको स्वाथ्य अवस्था सुधारोन्मुख, पानी खाए, गफगाफ पनि गरे प्रधानमन्त्रीको स्वाथ्य अवस्था सुधारोन्मुख, पानी खाए, गफगाफ पनि गरे हेल्थ आवाज बुधबार, २०७६ मंसीर ११ गते, ११:१६ मा प्रकाशित काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । मंगलबार दिनभर निकै गंम्भीर रहेको स्वास्थ्य बुधबारबाट सुधार देखिएको चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै जोडिएको भेन्टिलेटर निकालिएको छ । डा. प्रेम ज्ञवालीका अनुसार ओलीले बुधबार बिहान पानी खानेदेखि चिकित्सक र आफन्तसँग गफ पनि गरेका छन् । स्वास्थ्य उत्साहजनक रुपमा सुधार देखिए पनि कम्तिमा दुई दिन वार्डमा नलाने चिकित्सकको निर्णय छ । उनका अनुसार दुई दिनसम्म आईसियुमा राखेर उपचार गरिने छ । ‘वार्डमा सारेपनि भेटघाटमा मान्छे आउने र संक्रमण हुने सम्भावना देखिएकाले केही दिन आईसीयुमै राखेर उपचार गर्ने निर्णय भएको हो,’ उनले भने । मंगलबार देखिएको संक्रमण निकै कम भएर गएको स्वास्थ्य रिपोर्टले जनाएको छ । बुधबार बिहान अस्पतालले पनि एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य अवस्था राम्रो भएको जनाएको छ । अहिले प्रधानमन्त्री कुराकानी गर्न सक्ने अवस्थामा भएको विज्ञप्तीमा भनिएको छ । मंगलबार बिहान अत्याधिक पेट दुखेपछि ओली मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टर गएका थिए । स्वास्थ्य परीक्षणमा उनलाई एपेन्डिसाइटीस भएको देखिएपछि तत्काल शल्यक्रिया गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ६ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ७ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र TFN ट्रेण्डिङ इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत अब कर्णाली प्रतिष्ठानमै न्युरो सर्जरी सेवा, कुन—कुन सेवा छन् प्रतिष्ठानमा ? स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत अब कर्णाली प्रतिष्ठानमै न्युरो सर्जरी सेवा, कुन—कुन सेवा छन् प्रतिष्ठानमा ? स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु