गृहपृष्ठ ∕ समाचार ∕ कैलालीकी बोहोराले जन्माइन् तिम्ल्याहा छोरा, उपचारमा आर्थिक अभाव कैलालीकी बोहोराले जन्माइन् तिम्ल्याहा छोरा, उपचारमा आर्थिक अभाव हेल्थ आवाज शनिबार, २०७६ फागुन ३ गते, १३:४९ मा प्रकाशित धनगढी-कैलालीकी महिलाले नेपालगन्जमा तिम्ल्याहा शिशु (छोरा) जन्माएकी छन् । डोटीको बड्डीकेदार गाउँपालिका घर भई कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ चौमाला बस्दै आएकी २२ वर्षीया हेमा बोहोराले गत माघ २८ गते राति नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा तिम्ल्याहा छोरा जन्माएकी हुन् । उनका श्रीमान नरेश बोहोराले शल्यक्रियामार्फत तीन शिशु जन्मिएको बताए। उनका अनुसार दुई शिशुको तौल दुई÷दुई हजार ग्राम र एकको आठ सय ग्राम छ । दुई शिशुको अवस्था असामान्य रहेपछि चार दिन आईसियुमा राखिएको बोहोराले बताए । तर अहिले भने उनीहरुलाई आईसियुबाट निकालिएको छ । उनीहरुको उपचारमा लागेको खर्चको अभाव भएको गुनासो गरिएको छ । बोहोराले शल्यक्रिया गरी जन्मिएका शिशु र आमाको उपचारका लागेको पैसा आफूसँग नभएकाले सहयोग गरिदिन आग्रह गरेका छन् । उनले अहिलेसम्म डेढ लाख भन्दा बढी खर्च भएपनि तिर्न नसकिएको बताए । प्रसुती व्यथा लागेपछि धनगढीको सेती अस्पताल पुगेकी बोहोरालाई माघ २८ गते नै नेपालगन्ज रेफर गरिएको थियो । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त