गृहपृष्ठ ∕ अन्य ∕ विश्व स्वास्थ्य संगठनले गर्यो ‘कोभिड १९’ लाई विश्व महामारी घोषित विश्व स्वास्थ्य संगठनले गर्यो ‘कोभिड १९’ लाई विश्व महामारी घोषित हेल्थ आवाज बिहीबार, २०७६ फागुन २९ गते, ११:५५ मा प्रकाशित विश्व स्वास्थ्य संगठन (WHO) ले ‘कोभिड १९’ लाई विश्व महामारी घोषित गरेको छ। बुधबार उक्त भाइरसलाई महामारी घोषित गर्दै संगठनले भन्यो, ‘यस भाइरसबाट अहिलेसम्म विश्वभरमा ४ हजार ३ सय भन्दा बढी मानिसको मृत्यु भईसकेको छ। यसकारण यसलाई महामारी भन्न सकिन्छ।’ कुनै पनि रोगलाई महामारी तब घोषित गरिन्छ जब धेरै देशमा फैलन्छ र मानिसको जीवनमा संकट पैदा गर्ने गर्छ। वितेको केहि समयमा कोरोनाको कहर विश्वभरमा देखिएको छ। यूरोपीय देश इटलीले कोरोनाको प्रसार रोक्नको लागि ‘लक डाउन’ घोषित गरेको छ। यता खाडी देशले पनि आफ्नो क्षेत्रमा विदेशीहरुलाई आवातजावतमा प्रतिबन्ध लगाइएको छ। कोरोना भाइरसलाई महामारी घोषित गर्ने सन्दर्भमा संगठनका प्रमुख टेड्रोस अदनोमले संचार मध्यमसँग कुरा गर्दै भने, ‘संगठनले यस भाइरसको प्रकोपको आकलन गर्न सुरु गरेको छ। हामी यो खतरनाक तरिकाबाट फैलने र निष्क्रियताको खतरनाक स्तर दुवैको गहराईबाट चिन्तित छौ। यसकारण हामीले कोभिड १९लाई महामारीको रुपमा लिएका हौ। सबैके आ-आफ्नी सेक्टरबाट यस विरुद्ध लड्नुपर्ने हुन्छ। ‘ -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै… डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा… नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ६ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा