गृहपृष्ठ ∕ अन्य ∕ विश्व स्वास्थ्य संगठनले गर्यो ‘कोभिड १९’ लाई विश्व महामारी घोषित विश्व स्वास्थ्य संगठनले गर्यो ‘कोभिड १९’ लाई विश्व महामारी घोषित हेल्थ आवाज बिहीबार, २०७६ फागुन २९ गते, ११:५५ मा प्रकाशित विश्व स्वास्थ्य संगठन (WHO) ले ‘कोभिड १९’ लाई विश्व महामारी घोषित गरेको छ। बुधबार उक्त भाइरसलाई महामारी घोषित गर्दै संगठनले भन्यो, ‘यस भाइरसबाट अहिलेसम्म विश्वभरमा ४ हजार ३ सय भन्दा बढी मानिसको मृत्यु भईसकेको छ। यसकारण यसलाई महामारी भन्न सकिन्छ।’ कुनै पनि रोगलाई महामारी तब घोषित गरिन्छ जब धेरै देशमा फैलन्छ र मानिसको जीवनमा संकट पैदा गर्ने गर्छ। वितेको केहि समयमा कोरोनाको कहर विश्वभरमा देखिएको छ। यूरोपीय देश इटलीले कोरोनाको प्रसार रोक्नको लागि ‘लक डाउन’ घोषित गरेको छ। यता खाडी देशले पनि आफ्नो क्षेत्रमा विदेशीहरुलाई आवातजावतमा प्रतिबन्ध लगाइएको छ। कोरोना भाइरसलाई महामारी घोषित गर्ने सन्दर्भमा संगठनका प्रमुख टेड्रोस अदनोमले संचार मध्यमसँग कुरा गर्दै भने, ‘संगठनले यस भाइरसको प्रकोपको आकलन गर्न सुरु गरेको छ। हामी यो खतरनाक तरिकाबाट फैलने र निष्क्रियताको खतरनाक स्तर दुवैको गहराईबाट चिन्तित छौ। यसकारण हामीले कोभिड १९लाई महामारीको रुपमा लिएका हौ। सबैके आ-आफ्नी सेक्टरबाट यस विरुद्ध लड्नुपर्ने हुन्छ। ‘ -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा… एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी… कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर… ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता धेरै पढिएका १ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो कागजी सम्झौता र रगताम्मे सेतो एप्रोनः दण्डहीनताको चक्र कहिलेसम्म ? नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा लिए डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो कागजी सम्झौता र रगताम्मे सेतो एप्रोनः दण्डहीनताको चक्र कहिलेसम्म ? नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा लिए डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं