गृहपृष्ठ ∕ अन्य ∕ कोरोना नाश गर्ने भ्याक्सिन तयार पारेको इजरायलको दावी कोरोना नाश गर्ने भ्याक्सिन तयार पारेको इजरायलको दावी हेल्थ आवाज मंगलबार, २०७७ वैशाख २३ गते, १३:५० मा प्रकाशित काठमाडौँ – कोरोना भाइरस विरुद्ध भ्याक्सिन तयार गरेको इजरयलले दावी गरेको छ। डिफेन्स बायोलोजिकल इन्स्टिच्युटद्वारा कोरोना भ्याक्सिन तयार भएको इजरायलका रक्षामन्त्री नफताली बेन्नेटले सोमबार जानकारी दिएका हुन् । मन्त्री बेन्नेटको अनुसार इन्स्टिच्युटले कोरोना भाइरसको एन्टीबडीज तयार गरिएको छ। भ्याक्सिन विकसित गर्नुको साथै पेटेन्ट र उत्पादन प्रक्रिया शुरु गरेको इजरायलले दावी गरेको हो। टाइम्स अफ़ इजरायलमा प्रकाशित खबरको अनुसार खोप बनाउने इजरायलको ‘इन्सिच्युट फर बायोलोजिकल रिसर्च’ले जाँच गरे पछि उक्त कुराको घोषणा गरेको हो । ‘यो खोपले एन्टीबडी मोनोक्लोनल तरिकाबाट कोरोना भाइरसमाथि हमला गर्छ र संक्रमित विरामीको शरीरभित्र कोरोना भाइरस नाश गर्छ।’ ,मन्त्री बेन्नेटले भने। ‘इन्सिच्युट फर बायोलोजिकल रिसर्च नामको उक्त संस्था इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालय अन्तरर्गत गोपनियता ढङ्गबाट काम गर्ने गर्छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ४ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ५ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता TFN ट्रेण्डिङ कसरी गर्ने छालाको हेरचाह ? नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू कसरी गर्ने छालाको हेरचाह ? नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू