गृहपृष्ठ ∕ अन्य ∕ कोभिड १९ : बेलायतमा ३० हजार भन्दा बढी संक्रमितको मृत्यु कोभिड १९ : बेलायतमा ३० हजार भन्दा बढी संक्रमितको मृत्यु हेल्थ आवाज बिहीबार, २०७७ वैशाख २५ गते, १५:४१ मा प्रकाशित इटालीलाई उछिन्दै कोभिड-१९ संक्रमणबाट सबैभन्दा बढी ज्यान गुमाउने देश बेलायत बनेको छ। युरोपमा बेलायत पहिलो देश हो जहाँ ३० हजार भन्दा बढीले कोभिड संक्रमणबाट ज्यान गुमाएका छन्। मंगलबारसम्म ३० हजार ७६ जना संक्रमितले ज्यान गुमाएको बीबीसीले जनाएको छ। बीबीसीको अनुसार संक्रमितको संख्या बेलायतको भन्दा इटालीमा बढी भए पनि सबैभन्दा बढी मृत्यु बेलायतमा भएको छ। हालसम्म बेलायतले भन्दा बढी परीक्षण इटालीले गरेको छ। पछिल्लो तथ्यांक अनुसार इटालीमा कोरोनाबाट दुई लाख १३ हजार १३मा कोरोना पुष्टी भएको छ जसमध्ये २९ हजार तीन सय १५ संक्रमितको मृत्यु भएको हो। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका… ड्युकका अनुसन्धानकर्ताहरूलाई स्तन क्यान्सर खोप परीक्षणमा ठूलो सफलता नेशनल प्याथ ल्याब सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर फैजान खानको जीवन बचाउन सबैलाई सहयोगको आग्रह नयाँ दिल्लीमा भएको कार विस्फोटमा संलग्न भएको आरोपमा पक्राउ परेका… राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया ३ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी ४ स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत ५ भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त ६ निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता ७ एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास Kalpana Craft ट्रेण्डिङ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त My Journey Against Myeloma स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा नारायणमान विजुक्छेसँग जर्मन चिकित्सक टोलीको भेटवार्ता कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त My Journey Against Myeloma स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा नारायणमान विजुक्छेसँग जर्मन चिकित्सक टोलीको भेटवार्ता