गृहपृष्ठ ∕ अन्य ∕ १४ जनामा कोरोना पुष्टी भएपछि चीनमा फेरी कोरोनाको त्रास १४ जनामा कोरोना पुष्टी भएपछि चीनमा फेरी कोरोनाको त्रास हेल्थ आवाज आईतबार, २०७७ वैशाख २८ गते, १७:४० मा प्रकाशित शनिबार १४ जनामा कोरोना पुष्टी भएसँगै चीनमा कोरोनाको त्रास पुन: फैलिएको छ । समाचार एजेन्सी सिन्हुआको अनुसार ‘नेशनल हेल्थ कमीशन’का नयाँ तथ्यांकको आधारमा हङकङ र मकाउलाई छाडेर चीनमा देखिएको कुल केस मध्ये शंघाईमा बाहिरबाट आएको २ केस, ११ केस जिलिन प्रान्त र २ केस हुवेई प्रान्तमा देखिएको हो । चीनमा हालसम्म ४ हजार ६ सय ३३ मानिसको मृत्यु भइसकेको छ । जसमध्ये १ सय ४८ विरामी हालै उपचारको क्रममा छन् । त्यस्तै ७८, १ सय २० भने निको भइसकेका छन् । चीनको हेल्थ कमीशनको अनुसार कोभिड संक्रमणबाट ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाए । हाल १ सय १५ विरामी अस्पतालमा उपचाररत छन् जसमा ३ जनाको अवस्था गम्भीर छ । यता, हङकङ स्पेशल एडमिनिस्ट्रेशन रीजन (SAR) मा शनिबारसम्म ४ जनाले ज्यान गुमाए भने १ हजार ४४ जनामा संक्रमण पुष्टी भएको छ । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक भोटेकोशीका बाढी प्रभावितका लागि नेशनल प्याथ ल्याबद्वारा १५ लाख ५५… नेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने भोटेकोशीको बाढी पीडितका लागि मियानद्वारा ३ करोडभन्दा बढीको औषधि तथा… बाढी प्रभावितको जीवन रक्षामा खटिएका नेपाली सेना र प्रहरीलाई धन्यवाद… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ६ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ७ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने TFN ट्रेण्डिङ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक किन हुन्छ एपेन्डिक्स ? यस्ता छन् लक्षण र उपचार प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल नर्सिङ संघको निर्वाचनका लागि तोकिए २१ निर्वाचन केन्द्र रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक किन हुन्छ एपेन्डिक्स ? यस्ता छन् लक्षण र उपचार प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल नर्सिङ संघको निर्वाचनका लागि तोकिए २१ निर्वाचन केन्द्र