२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यभारतमा पछिल्लो २४ घण्टामा साढे ५ हजारमा कोरोना पुष्टि, १३२को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा साढे ५ हजारमा कोरोना पुष्टि, १३२को मृत्यु


भारतमा कोरोना भाइरसको संक्रमण लगातार बढिरहेको छ। भारतलको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयद्वारा जारी गरिएको तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा मात्रै ५ हजार ६ सय ९ केस देखिएको छ। जसमध्ये १ सय ३२को मृत्यु भएको छ।

हाल संक्रमितको संख्या बढेर कुल १ लाख १२ हजार ३ सय ५९ पुगेको छ। जसमध्ये ६३ हजार ६ सय २४ सक्रिय केस छ भने ४५ हजार ३ सय निको भइसकेका छन्। मृत्युको संख्या ३ हजार ४ सेय ३५ पुगेको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ