गृहपृष्ठ ∕ अन्य ∕ विश्व कोरोना अपडेट : ८५ लाख भन्दा बढीमा कोरोना संक्रमण विश्व कोरोना अपडेट : ८५ लाख भन्दा बढीमा कोरोना संक्रमण हेल्थ आवाज शुक्रबार, २०७७ असार ५ गते, ०९:०४ मा प्रकाशित विश्वमा कोरोनाबाट हालसम्म ४ लाख ५६ हजार २ सय ८४ मानिसको मृत्यु भैसकेको छ। संक्रमितको तथ्याङ्क मात्रै ८५ लाख ७७ हजार १ सय ९६ जना पुगेको छ। जसमध्ये ४५ लाख ३० हजार २ सय ६१ निको भएका छन्। चीनबाट सुरु भएको संक्रमण विश्वभर तीव्ररुपले फैलिदै गएको छ। सबैभन्दा बढी अमेरिका यसको मारमा परेको छ। जहाँ २२ लाख ६३ हजार ६ सय ५१ जना संक्रमित छन्। भने मृत्यु हुनेको संख्या १ लाख २० हजार भन्दा बढी छ। अमेरिका पछि ब्राजिलमा सबैभन्दा बढी संक्रमणको केस देखिएको छ। पछिल्लो २४ घण्टामा मात्रै १ हजार २ सय ३८ जनाले ज्यान गुमाएका छन्। यहाँ संक्रमितको संख्या ९ लाख ८३ हजार ३ सय ५९ पुगेको छ। त्यस्तै, संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७ हजार बढी छ। यता छिमेकी राष्ट्र भारतको कुरा गर्ने हो भने विश्वकै १० कोरोना प्रभावित देशहरुको सुचीको ४ नम्बरमा भारत परेको छ। भारतमा ३ लाख ८१ हजार ९१ जनामा संक्रमण देखिएको छ। जहाँ १२ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ३ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ४ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ७ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव TFN ट्रेण्डिङ बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन योग के हो ? यसका प्रकार र फाइदा लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन योग के हो ? यसका प्रकार र फाइदा लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा