गृहपृष्ठ ∕ अन्य ∕ कोरोना कहर : संक्रमितको संख्या ९० लाख नाघ्यो कोरोना कहर : संक्रमितको संख्या ९० लाख नाघ्यो हेल्थ आवाज मंगलबार, २०७७ असार ९ गते, १२:४२ मा प्रकाशित कोरोना भाइरसको कहरको अन्त्यको टुङ्गो लागेको छैन। दिनप्रतिदिन संक्रमितको संख्या र मृतकको संख्या बढ्दै गैरहेको छ । चीनको वुहानबाट सुरु भएर विश्वभर नै संक्रमण देखिएको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर गरेर कोरोना विरामीको संख्या ९० लाख नाघेको छ । मृतकको संख्या मात्रै ४ लाख ७१ हजार भन्दा बढी पुगेको छ । विश्वविद्यालयका सेन्टर फर सिस्टम साइन्स एण्ड इन्जिनियरिङ्ग (सीएसएसई) ले मंगलबार विहानसम्ममा विश्वभर गरेर ९० लाख ७३ हजार ३ सय बढी संक्रमितको संख्या पुगेको जनाएको हो । सबैभन्दा बढी प्रभाव परेको राष्ट्र अमेरिकामा मात्रै २३ लाख भन्दा बढी संक्रमणको केस र ज्यान गुमाउनेको संख्या १ लाख २० हजार भन्दा बढी रहेको छ । एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी इरानको मिसाइल आक्रमणमा इजरायलको एक अस्पताल क्षतिग्रस्त औषधि नीति सुझाव समितिको प्रतिवेदन सकारात्मकः नेपाल फार्मेसी संघ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण सुरु अहमदाबाद विमान दुर्घटनाः विमान खसेको भवनमा रहेका १५ चिकित्सक घाइते धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव योग के हो ? यसका प्रकार र फाइदा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव योग के हो ? यसका प्रकार र फाइदा