२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यब्राजिलका राष्ट्रपति बोलसोनारोमा कोरोना संक्रमण

ब्राजिलका राष्ट्रपति बोलसोनारोमा कोरोना संक्रमण


ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोमा कोरोना पुष्टि भएको छ ।  अत्याधिक ज्वरो आएको उनको कोरोना परीक्षणमा कोरोना संक्रमण देखिएको हो ।

ब्राजिल कोरोना प्रभावित देशको सूचीमा परेको देश हो । जहाँ १६ लाख भन्दा बढी मानिस संक्रमित छन् । त्यस्तै, हाल ब्राजिलमा ६५ हजार भन्दा बढी संक्रमितको ज्यान गएको छ ।

 

 

 

 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ