२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यब्राजिलका राष्ट्रपति बोल्सोनारोको कोरोनाको तेश्रो परीक्षणमा पनि ‘पोजेटिभ’

ब्राजिलका राष्ट्रपति बोल्सोनारोको कोरोनाको तेश्रो परीक्षणमा पनि ‘पोजेटिभ’


ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोमा तेश्रोपटकको रिपोर्टमा पनि कोरोना पोजेटिभ देखिएको छ । राष्ट्रपतिको संच्रार मन्त्रालयका अनुसार पछिल्लो पटक २१ जुलाईमा उनको कोरोना परीक्षण गरिएको थियो ।

७ जुलाइमा कोरोनाको लक्षणपाइएको उनको १४ जुलाइमा भएको परीक्षणमा उनमा कोरोना देखिएको थियो ।  उनको स्वास्थ्य अवस्था भने हाल सामान्य रहेको छ ।

अमेरिका पछि ब्राजिल सबैभन्दा बढी कोरोना प्रभावित देश हो । जहाँ संक्रमितको संख्या २१ लाख ७८ हजार १ सय ५९ पुगेको छ भने मृत्यु हुनेको संख्या ८१ हजार भन्दा बढी छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ