२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यडब्लुएचओले भन्यो, ‘कोरोना महामारी अहिलेसम्मकै गम्भीर संकटकाल, सामाजिक दुरी अत्यन्तै जरुरी’

डब्लुएचओले भन्यो, ‘कोरोना महामारी अहिलेसम्मकै गम्भीर संकटकाल, सामाजिक दुरी अत्यन्तै जरुरी’


विश्व स्वास्थ्य संगठनले कोरोना महामारीका कारण स्वास्थ्यमा अहिलेसम्मको सबैभन्दा आपतकालिन अवस्था सृजना भएको जनाएको छ। संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयेससले सोमबार यस्तो अवस्थामा स्वास्थ्य लिएर आफै संचेत हुन् आवश्यक रहेको बताएका छन् ।

क्यानडा, चीन र दक्षिण कोरियाको उदाहरण दिँदै डा. टेड्रोस भने,  ‘जहाँ उनीहरुको देशमा अपनाइएको नियमको जस्तो पालना गरिन्छ त्यहाँ कोरोना नियन्त्रण गर्न सकिनेछ। यसको साथै मास्क अनिवार्य लगाउने र भिडभाडमा जानुबाट बच्नु पर्नेछ ।’

यसै सन्दर्भमा बोल्दै डब्ल्यूएचओ, इमरजेन्सी प्रोग्रामका हेड माइक रायनलोएले भने, ‘भाइरसको दोश्रो लहर बढेसँगै स्थानीय संक्रमण रोक्नको लागि सामाजिक दुरीमा कायम राख्न जरुरी छ। भाइरसमा जति बढी दवाव रहन्छ विरामीको संख्या उतिनै कम हुनेछ। सीमालाई पनि बन्द राख्नु जरुरी छ।’

टेड्रोस ने कहा कि संक्रमणलाई कम गराउनको साथै संक्रमितको पहिचान गरी जीवन बचाउनु छ। मृत्युको दर शुन्य बनाउनु छ। यदि सम्भव नभए यसलाई कम गर्नु छ।, ‘महानिर्देशक डा. टेड्रोसले भने।

– एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ