गृहपृष्ठ ∕ अन्य ∕ कोरोनाको मूल श्रोत दशकौं देखि चमेरो भएको निस्कर्ष : अध्ययन कोरोनाको मूल श्रोत दशकौं देखि चमेरो भएको निस्कर्ष : अध्ययन हेल्थ आवाज बुधबार, २०७७ साउन १४ गते, ११:३२ मा प्रकाशित कोरोना भाइरस सम्बन्धि एक नयाँ एवम् रोचक तथ्य सार्वजनिक भएको छ । कोरोना भाइरसको उद्विकास सम्बन्धि अध्ययन गर्ने क्रममा प्राप्त तथ्य अनुसार कोरोनाको उत्पत्ति चमेरोबाट भएको पाइएको छ । यति मात्र नभइ यो प्रक्रिया दशकौं देखि चल्दै आएको र यसप्रति कसैको पनि ध्यान नगएको सो अध्ययनले बताएको छ । विश्वभरका वैज्ञानिकहरुको समूहले भाइरसको उत्पत्ति सम्बन्धि ट्रेसिङ गर्ने क्रममा उक्त तथ्य पत्ता लागेको हो । नेचरमा प्रकाशित उक्त समाचारका अनुसार दशौं वर्ष देखि चमेरोले नै सार्स–कोभ–२ भाइरसलाई जन्म दिँदै आएको छ । तर, यसतर्फ भने हालसम्म कसैले पनि ध्यान गएको छैन । यस सम्बन्धि बोल्दै विज्ञान लेखका पुरस्कार विजेता लरी ग्यारेटले पनि आफ्ना ट्वीटरमार्फत यस अध्ययनका धेरै महत्वपुर्ण पक्ष भएको बताएका छन् । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका… विदेशी सहयोगमा भर पर्नु दीर्घकालीन समाधान होइन : डा. शर्मा रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी इरानको मिसाइल आक्रमणमा इजरायलको एक अस्पताल क्षतिग्रस्त धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ५ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री