गृहपृष्ठ ∕ अन्य ∕ व्यवसाय सुरु गर्न पाउनुपर्ने माग गर्दै सौन्दर्य कला व्यवसायी संघको विरोध प्रदर्शन व्यवसाय सुरु गर्न पाउनुपर्ने माग गर्दै सौन्दर्य कला व्यवसायी संघको विरोध प्रदर्शन हेल्थ आवाज मंगलबार, २०७७ भदौ ३० गते, १६:४१ मा प्रकाशित काठमाडौं– सौन्दर्य कला व्यवसायी संघले व्यवसाय सुरु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेको छ । चैत ११ बाट लकडाउन सुरु भएसँगै पूर्ण भएको बन्द भएका व्यवसाय खोल्न पाउनुपर्ने मागसहित मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । करिव ६ महिनाको बन्दाबन्दीको अवस्थामा सौन्दर्य कला व्यवसायतर्फ सरकारले कुनै चासो नदेखाएपछि मागसहित विरोधमा उत्रिएको सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले बताइन् । विरोधमा व्युटिपार्लर, सैलुन व्यवसायीहरुले सहभागिता जनाएका थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै… डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा… नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ६ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’ राष्ट्रिय ट्रमा सेन्टरमा नयाँ प्रविधिको अक्सिजन प्लान्ट जडान, सोमबार उद्घाटन हुने गोल्डेन अस्पतालले स्वास्थ्य बीमाले तोकेको दरमा शल्यक्रिया सेवा प्रदान गर्ने के साँच्चै प्याजले कपाल झर्न कम गर्छ ? १२ वर्षमुनिका बालबालिकालाई कोभिड विरुद्धको खोप दिन पेडियाट्रिक सोसाइटीको माग सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’ राष्ट्रिय ट्रमा सेन्टरमा नयाँ प्रविधिको अक्सिजन प्लान्ट जडान, सोमबार उद्घाटन हुने गोल्डेन अस्पतालले स्वास्थ्य बीमाले तोकेको दरमा शल्यक्रिया सेवा प्रदान गर्ने के साँच्चै प्याजले कपाल झर्न कम गर्छ ? १२ वर्षमुनिका बालबालिकालाई कोभिड विरुद्धको खोप दिन पेडियाट्रिक सोसाइटीको माग सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु