गृहपृष्ठ ∕ अन्य ∕ कोरोनाको नयाँ भेरियन्टका जापानमा ५ केस र फ्रान्समा १ केस देखियो कोरोनाको नयाँ भेरियन्टका जापानमा ५ केस र फ्रान्समा १ केस देखियो हेल्थ आवाज शनिबार, २०७७ पुस ११ गते, १४:४० मा प्रकाशित काठमाडौं-बेलायतमा देखिन सुरु गरेको कोरोना भाइरसको नयाँ भेरियन्टका केसहरु विश्वका अन्य देशहरुमा देखिन थालेका छन् । बेलायतपछि उक्त भेरियन्टका ५ केस जापानमा देखिएका छन् । जापानमा नयाँ भेरियन्टका केस देखिएकाहरु पछिल्लो हप्तामात्रै बेलायतबाट फर्किएका थिए । जापानमा उनीहरुलाई उच्च सतर्कतामा राखेर कन्ट्याक्ट ट्रेसिंग सुरु गरिएको छ । बेलायतमा देखिएको कोभिडको नयाँ भेरियन्ट तीब्र गतिमा फैलिन्छ । यस्तै, कोभिड १९ को परिवर्तित भेरियन्टको एक केस फ्रान्समा पनि देखिएको समाचार एजेन्सीहरुले जनाएका छन् । यस्तै, दक्षिण अफ्रिकामा पाइएको कोभिड १९ को नयाँ भेरियन्ट बेलायतमा पाइएको परिवर्तित कोरोना भेरियन्टभन्दा पनि अलग रहेको बताइएको छ । -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व TFN ट्रेण्डिङ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा शल्यक्रिया बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा शल्यक्रिया