गृहपृष्ठ ∕ अन्य ∕ वुहानमा कोरोना सम्बन्धि रिपाेर्टिङ गर्ने एक पत्रकारलाई ४ वर्षको जेल सजाय वुहानमा कोरोना सम्बन्धि रिपाेर्टिङ गर्ने एक पत्रकारलाई ४ वर्षको जेल सजाय हेल्थ आवाज सोमबार, २०७७ पुस १३ गते, १६:४५ मा प्रकाशित चीनले कोरोना भाइरसको केन्द्र रहेको वुहानमा कोभिड-१९लाई लिएर रिपाेर्टिङ गर्ने पत्रकार झांग झानलाई ४ वर्षको जेल सजाय सुनाएको छ। बीबीसीका अनुसार कोरोना भाइरसबारे रिपाेर्टिङ गर्दा झगडा गरेको र समस्यालाई झनै उकासेको आरोपमा चिनियाँ अदालतले उनलाई दोषी मान्दै सोमबार ४ वर्षको जेल सजाय सुनाएको हो। उनको विकिलका अनुसार लाइभ स्ट्रिम रिपोर्टिङ्ग गरेकोले ४ वर्ष जेल सजाय मिलेको हो।शंघाईको अदालतले आफ्नो आदेशमा भन्यो कि झांग झानलाई सो सजाय महामारीको शुरुवाती चरणमा उनीद्वारा विवादमा ल्याउन र उकासेको कारण सुनाइएको हो। झांगको वकील रेन क्वानियुले भने,’सजायको सुनुवाई हुँदा झांग निकै निराश देखिइन।’ फ्रेवअरी महिनामा महामारीको सुरुवातको समय ३७ वर्षीया झांगको लाइभ रिपोर्ट्स र कोरोनालाई लिएर लेखिएको लेख सामाजिक संजालमा भाइरल भएको थियो। यसकारण उनी अधिकारीहरुको निशानामा परेकी थिइन। चिनियाँ अधिकारीहरुले चिनियाँ सरकारको आलोचना गरेको आरोपमा हालसम्म आठ जनालाई सजाय दिइसकेको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै… डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा… नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ५ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र TFN ट्रेण्डिङ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल