गृहपृष्ठ ∕ अन्य ∕ चीनको ‘सिनोफार्म’ भ्याक्सिनले पायो अनुमति चीनको ‘सिनोफार्म’ भ्याक्सिनले पायो अनुमति हेल्थ आवाज बिहीबार, २०७७ पुस १६ गते, १४:५३ मा प्रकाशित चीनले सरकारी कम्पनी ‘सिनोफार्म’ द्वारा निर्माण गरिएको कोरोना भाइरसको खोपलाई अनुमति दिएको छ। गएको बुधबार ‘सिनोफार्म’ले आफ्नो खोपको क्लिनिकल परीक्षणको अन्तिम चरणको नतिजाअनुसार ७९.३ प्रतिशत प्राभावकारी देखिएको बताएको थियो। यस्तै, चिनीयाँ अधिकारीहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को तुलनामा ‘सिनोफार्म’को नतिजा ५० प्रतिशत राम्रो रहेको बताएका छन्। अमेरिकाको ‘फाइजर’ र ‘मोर्डना’को खोपलाई अनुमति दिएपछि आफ्नो देशमा बनेको सिनोफोर्मलाई स्वीकृती दिएको हो। ब्रिटेनले बुधबार ‘ अक्सफर्ड-एस्ट्राजेनेका’को कोभिड-१९को खोपलाई अनुमति दिएको छ। क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिक अस्पतालमा पीआईसीयुसहितको पूर्ण बाल रोग उपचार सेवा विस्तार युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’… शहीद मेमोरियल अस्पतालद्वारा दुर्घटनामा घाइते रिजालको निःशुल्क उपचार संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचन सम्मानित नर्भिक अस्पतालले शनिबार पनि ओपीडी सेवा दिने नेपाल चिकित्सक संघ निर्वाचन: डा. अरूण शाहीका ३ प्रतिबद्धता र… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय TFN ट्रेण्डिङ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँछु : प्रधानमन्त्री देउवा नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्षमा डा. मंगललाई अग्रता र महासचिवमा डा. विश्व ४ मतले अगाडि अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा ‘ब्रेक’ एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु हटाइए सुदूरपश्चिम प्रदेशमा विशेषज्ञ चिकित्सक भर्नाको लागि अझै तयार भएन पाठ्यक्रम विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँछु : प्रधानमन्त्री देउवा नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्षमा डा. मंगललाई अग्रता र महासचिवमा डा. विश्व ४ मतले अगाडि अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा ‘ब्रेक’ एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु हटाइए सुदूरपश्चिम प्रदेशमा विशेषज्ञ चिकित्सक भर्नाको लागि अझै तयार भएन पाठ्यक्रम