×
२०७७ फागुन ११, मंगलबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्यनेपाल स्वास्थ्य व्यवसायी परिषद्ले निकाल्यो लाइसेन्स पाउनेहरूको लिष्ट (सूचीसहित)

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले निकाल्यो लाइसेन्स पाउनेहरूको लिष्ट (सूचीसहित)


काठमाडौं—नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले विभिन्न विषयको लाइसेन्सको पाउनेहरूको सूची सार्वजनिक गरेको छ । मंगलबार परिषद्ले विभिन्न विधाका स्वास्थ्य व्यवसायीहरुको लाइसेन्सको सूची सार्वजनिक गरेको हो ।

परिषद्ले पुष २७ को निर्णयअनुसार प्रमाणपत्र जारी गरेको जनाएको छ ।

 

रिजल्ट हेर्नोस 

मिति २०७७/०९/२७ गते को परिषद् को निर्णय अनुसार प्रमाण पत्र जारी भएका स्वास्थ्य ब्यवसायीहरु को नामावली


क्याटेगोरी : अन्य


तपाईको प्रतिक्रिया दिनुहोस