२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यबलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेजको ब्युटी-फिटनेसको मन्त्र

बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेजको ब्युटी-फिटनेसको मन्त्र


बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेजको सुन्दरताको फ्यान करोडौ छन्। ज्याक्लिनको फिट फिगर अरु व्यक्तिको लागि फिटनेसको नयाँ गोल सेट गर्ने गर्छ।

सदावहार बोल्ड शरीर र चमकदार अनुहारको लागि उनी कठिन वर्कआउट रुटीन र कडा डाइट प्लान गर्ने गर्छिन। आउनुहोस जानौं उनको फिटनेसको मूलमन्त्र :

विहानको उनको रुटिन :

ज्याक्लिन फर्नान्डेज आफ्नो दिनको सुरुवात एक गिलास तातो पानी र महकोसाथमा गर्ने गर्छिन। त्यसपछि आफ्नो वोर्कआउटमा नृत्य, योगा र वेट लिफ्टीङ गर्छिन । त्यसपछि एक कप कफी लिन मनपराउँछिन् उनी।

खानाको कुरा गर्ने हो भने उनी कार्बोहाइड्रेट, प्रोटीन, फ्याट र तरकारी समावेश गरेर खाने गर्छिन। उनी दैनिक २ घण्टा वोर्कआउटमा कपालभाती, स्विमिङ्ग, स्किपिंग गर्ने गर्छिन।

उनको ब्यूटी सीक्रेट-

ज्याक्लिन फर्नान्डेज सुन्दरताको टिप्स दिँदै भन्छिन, ‘वरफको एक टुक्रा अनुहारको सुन्दरता बढाउँन धेरै मद्दत गर्छ। यस बाहेक राम्रो कम्पनीको आइलाइनर र ब्लसर तपाईको अनुहारलाई सधै ताजा राख्न मद्दत गर्छ।

सफलताको मन्त्र

उनी भन्ने गर्छिन, ‘मेरो लागि सफलता त्यो हो जब म कामबाट फर्किएपछि राती ओछ्यानमा मुस्कुराएर निदाउने गर्छु।’

-एजेन्सी


क्याटेगोरी : अन्य, टिप्स, सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ