गृहपृष्ठ ∕ अन्य ∕ बेलायतमा एकैदिन १५६४ संक्रमितको मृत्यु बेलायतमा एकैदिन १५६४ संक्रमितको मृत्यु हेल्थ आवाज बिहीबार, २०७७ माघ १ गते, १३:१४ मा प्रकाशित सांकेतिक तस्वीर बेलायतमा पछिल्लो २४ घण्टा १ हजार ५ सय ६४ संक्रमितको मृत्यु भएको छ। बुधबारसम्ममा ८४ हजार ७ सय भन्दा बढी संक्रमितले ज्यान गुमाइसकेका छन्। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले गएको बुधबारको चेतावनी जारी गर्दै अस्पतालमा गहन चिकित्सा कक्ष भरिएको र स्वास्थ्यकर्मी पनि दवावमा रहेको उल्लेख गरका थिए। यसको साथै उनले लकडाउन एकपटक फेरी अपिल गरेका छन्। कोरोनाको नयाँ स्वरुपको संक्रमण बढ्दै गएपछि बेलायतमा फेरी लकडाउन गरिएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालमा थप ९ शैय्याको सर्जिकल आईसीयु सञ्चालनमा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको… स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा २९ चैतमा दोस्रो ह्याम्स संवाद श्रृखला नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ३ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने ४ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण ५ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ६ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी ७ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? Kalpana Craft ट्रेण्डिङ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ४८ हजार ७ सय निर्वाह भत्ताको निर्णयबाट सरकार पछि हट्दैंन : स्वास्थ्यमन्त्री ‘निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई ४८ हजार ७ सय नदिए सरकारबाट पाएका सुविधा रोकिन्छन्’ दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? वीर अस्पतालमा थप ९ शैय्याको सर्जिकल आईसीयु सञ्चालनमा १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी काठमाडौं उपत्यकामा ८ सहित नेपालमा थप ३३१ जनामा कोरोना पुष्टि भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ४८ हजार ७ सय निर्वाह भत्ताको निर्णयबाट सरकार पछि हट्दैंन : स्वास्थ्यमन्त्री ‘निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई ४८ हजार ७ सय नदिए सरकारबाट पाएका सुविधा रोकिन्छन्’ दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? वीर अस्पतालमा थप ९ शैय्याको सर्जिकल आईसीयु सञ्चालनमा १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी काठमाडौं उपत्यकामा ८ सहित नेपालमा थप ३३१ जनामा कोरोना पुष्टि भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण