२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यबेलायतमा एकैदिन १५६४ संक्रमितको मृत्यु

बेलायतमा एकैदिन १५६४ संक्रमितको मृत्यु


बेलायतमा पछिल्लो २४ घण्टा १ हजार ५ सय ६४ संक्रमितको मृत्यु भएको छ। बुधबारसम्ममा ८४ हजार ७ सय भन्दा बढी संक्रमितले ज्यान गुमाइसकेका छन्।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले गएको बुधबारको चेतावनी जारी गर्दै अस्पतालमा गहन चिकित्सा कक्ष भरिएको र स्वास्थ्यकर्मी पनि दवावमा रहेको उल्लेख गरका थिए।

यसको साथै उनले लकडाउन एकपटक फेरी अपिल गरेका छन्। कोरोनाको नयाँ स्वरुपको संक्रमण बढ्दै गएपछि बेलायतमा फेरी लकडाउन गरिएको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ