गृहपृष्ठ ∕ अन्य ∕ बेलायतले बढी भएको भ्याक्सिन अन्य देशलाई दिने बेलायतले बढी भएको भ्याक्सिन अन्य देशलाई दिने हेल्थ आवाज मंगलबार, २०७७ फागुन ४ गते, १०:५३ मा प्रकाशित काठमाडौं—धनी देशहरु कोभिड विरुद्धको भ्याक्सिन आवश्यकताभन्दा बढी स्टक राखेको भनेर आलोचना खेपिरहेका छन् । यही कारण गरिब तथा भ्याक्सिन आवश्यक परेका देशहरुलाई भ्याक्सिन नपुगेको गुनासो सुनिरहेको छ । बेलायत सरकारले ओभर स्टक भ्याक्सिन अन्य तथा आवश्यक रहेको देशलाई दिने विषयमा विचार गरिरहेको जनाएको छ । यस विषयमा बेलायतका भ्याक्सिन डिप्लोयमेन्ट मन्त्री नदीम जान्हीले भने, ‘हामी चाहन्छौं कि बेलायतका वयस्कलाई सबैभन्दा पहिले भ्याक्सिन मिलोस । त्यसपछि जति पनि हामीसँग बढी हुन्छ । त्यो दोस्रो देशलाई दिइनेछ । यस बारेमा योजना तयार गरिदैछ ।’ क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको… स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा २९ चैतमा दोस्रो ह्याम्स संवाद श्रृखला नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग ॐ हस्पिटलमा भण्डारी सेवा समाजका सदस्यहरुलाई विशेष छुट धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ६ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने ७ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी Kalpana Craft ट्रेण्डिङ निजी मेडिकल कलेजले पिजीका विद्यार्थीलाई सरकारी आठौं तह सरहको निर्वाह भत्ता आगामी शैक्षिक सत्रबाट मात्रै लागु गर्ने भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी मधेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. श्रवणकुमार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए निजी मेडिकल कलेजले पिजीका विद्यार्थीलाई सरकारी आठौं तह सरहको निर्वाह भत्ता आगामी शैक्षिक सत्रबाट मात्रै लागु गर्ने भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी मधेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. श्रवणकुमार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए