गृहपृष्ठ ∕ अन्य ∕ आधा रातमा जन्मिन्छन अधिकाँश शिशु : अध्ययन आधा रातमा जन्मिन्छन अधिकाँश शिशु : अध्ययन हेल्थ आवाज मंगलबार, २०७७ फागुन ११ गते, १५:४८ मा प्रकाशित एउटा महिलाको लागि पूरा नौ महिना आफ्नो गर्भमा राखेर सन्तानलाई जन्मदिनु एक खास र भावुक महसुस हो। परिवारमा आउने नयाँ सदस्यलाई छिटै काखमा लिन सन्तानको बाबुआमा सहित परिवारका अन्य सदस्य पनि उत्सुक हुने गर्छन। तर शिशुको जन्मको सहि समय पत्ता लगाउन भने निकै कठिन काम हो। तपाईको डाक्टरले बच्चा जन्मने समयको मात्र एक अनुमानित समय बताउन सक्छन्। यसै विषयमा केन्द्रित रहेर हालै भएको एक नयाँ अध्ययनले तपाईको समस्याको हल खोजेको छ। यस अध्ययनले सन्तान जन्मने समयबारे थाहाँ पाउन सकिने बताएको छ। लन्डन विश्वविद्यालयमा गरिएको यस अध्ययनका अनुसार अधिकांश बच्चाहरूको डिलिभरी रातको समय १२ देखि विहान ६ बजेसम्म चलिरहन्छ। यी केहि घण्टाको पिक समय विहानको ४ बजे मानिन्छ। यस अध्ययनको लागि ५ लाख महिलाहरुको तथ्याङ्क संकलन गरिएको थियो जसले १० वर्षको अवधिमा सन्तानलाई जन्माएका थिए। सो अध्ययनमा ती मध्य प्रायले आधा रातमा सन्तान जन्माएका थिए भने २८.५ प्रतिशतले मात्रै विहानको ९ बजे देखि बेलुकी ५ बजेको अन्तरालमा सन्तान जन्माएको पाइएको छ। यदि घरमा कोहि गर्भवती छन् र सन्तान जन्मने समय चाँडो आउंदै छ भने त्यसको पुर्वतयारी पहिला नै गर्नु उपयुक्त हुन्छ। यदि सिजेरियन डेलिभरीको योजना छ भने ब्यागमा सबै आवश्यक सामान प्याक गर्नुपर्दछ। किनभने यस अध्ययनको अनुसार आउने नयाँ सदस्यले तपाईलाई आदि रातमा जगाउने गर्दछ। सबै सामान तयार रहे समयलाई बर्बाद नगरी हस्पिटल पुग्न सक्नुहुनेछ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इजरायलमा कोरोनाको कारण गर्भमा रहेको शिशुको मृत्यु ह्याम्स हस्पिटलमा ३ महिने क्रिटिकल केयर नर्सिङ ट्रेनिङ सुरु एक मात्रा लगाए पुग्ने जोनसन कम्पनीको कोरोना खोपले अमेरिकामा पायो… ब्लड प्रेसर कम छ ? यी खानेकुरा खानुहोस इजरायलमा कोरोनाको कारण गर्भमा रहेको शिशुको मृत्यु ह्याम्स हस्पिटलमा ३ महिने क्रिटिकल केयर नर्सिङ ट्रेनिङ सुरु एक मात्रा लगाए पुग्ने जोनसन कम्पनीको कोरोना खोपले अमेरिकामा पायो… ब्लड प्रेसर कम छ ? यी खानेकुरा खानुहोस चिकित्सकलाई विश्वकै सबैभन्दा बढी तलब दिने यी हुन् १० राष्ट्र २३ वर्षको उमेरमै ११ सन्तानको आमा बनिन् क्रिस्टिना, १०५ सन्तानको… धेरै पढिएका १ चिकित्सकलाई विश्वकै सबैभन्दा बढी तलब दिने यी हुन् १० राष्ट्र २ पाटनको कार्यवाहक उपकुलपतिमा डा. राजेशनाथ, पोखरामा डा. नरेन्द्रविक्रम ३ अमेरिकामा मेडिकल डिभाइसका क्षेत्रमा रमाइरहेका नेपाली युवा इन्जिनियर ४ कर्णाली प्रतिष्ठानको कार्यवहाक उपकुलपतिमा डा. मंगल रावल ५ ‘हामी वार्षिक ८० लाख सन्चो उत्पादन गर्ने लक्ष्य पूरा गर्छौं’ ६ कर्मचारी समायाेजन/मिलान फारम भर्ने म्याद १५ दिन थप ७ डा. रोहितद्वारा एकैदिन १४ जनाको ल्याप्रोस्कोपीक विधिबाट शल्यक्रिया ट्रेण्डिङ अमेरिकामा मेडिकल डिभाइसका क्षेत्रमा रमाइरहेका नेपाली युवा इन्जिनियर कर्णालीका मानक डा. मंगल : जो दूरदराजमा विशेषज्ञ सेवा पुर्याउन चाहन्छन् ‘हामी वार्षिक ८० लाख सन्चो उत्पादन गर्ने लक्ष्य पूरा गर्छौं’ रुपन्देहीमा कोरोना जोखिम बढ्यो, साँझ हिडडुुलमा रोक पोखराका सामुदायिक विद्यालयलाई सेनेटरी प्याड भेन्डिङ मेसिन नि:शुल्क वितरण सरकारी कार्यालय नै कोरोना संक्रमण फैलाउने ‘अखडा’ कर्मचारी समायाेजन/मिलान फारम भर्ने म्याद १५ दिन थप