गृहपृष्ठ ∕ अन्य ∕ एक मात्रा लगाए पुग्ने जोनसन कम्पनीको कोरोना खोपले अमेरिकामा पायो स्वीकृती एक मात्रा लगाए पुग्ने जोनसन कम्पनीको कोरोना खोपले अमेरिकामा पायो स्वीकृती हेल्थ आवाज आईतबार, २०७७ फागुन १६ गते, १२:४४ मा प्रकाशित जोनसन एण्ड जोनसन कम्पनीले विकास गरेको खोपले अमेरिकामा आपतकालीन स्वीकृती पाएको छ। मोडर्ना र फाइजर/बायोएनटेक पछि अमेरिकामा स्वीकृती पाउने यो तेस्रो खोप हो। शनिबार जोनसन कम्पनीको कोरोना विरुद्ध खोपले स्वीकृती पाएको हो। १ मात्रा मात्र लगाए पुग्ने सो खोप १८ बर्षभन्दा माथि उमेर समूहलाई खोप दिन सकिने फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले घोषणा गरेको छ। यस खोपको ट्रायल भाइरसको अर्को संक्रामक प्रजाति फैलिने समयसम्म गरिएको थियो। कम्पनीले ४४ हजार मानिसमा गरेको वैश्विक ट्रायलमा सो भ्याक्सिन ६६ प्रतिशत प्रभावकारी पाइएको हो। यो भ्याक्सिन विश्वभरमा वृहत स्तरमा प्रयोग हुने अनुमान लगाइएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा ७ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ TFN ट्रेण्डिङ नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ११ जना स्वास्थ्यकर्मी र २ जना सञ्चारकर्मी सम्मानित प्रधानमन्त्री ओलीले लगाए कोरोना विरुद्धको खोप थप १०७ जनामा कोरोना पुष्टि नेपालमा मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा छिट्टै : प्रधानमन्त्री शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ११ जना स्वास्थ्यकर्मी र २ जना सञ्चारकर्मी सम्मानित प्रधानमन्त्री ओलीले लगाए कोरोना विरुद्धको खोप थप १०७ जनामा कोरोना पुष्टि नेपालमा मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा छिट्टै : प्रधानमन्त्री शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय